तपाईँ सुन्दै हुनुहुन्छः

साबधानी अपनाएर उभौली पर्व मनाउन प्रधानमन्त्रीको आह्वान

File Photo

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले किरात, सुनुवार,राई, लिम्बुर याक्खा समुदायको महान चाड उभौली पर्वको अवसरमा आज शुभकामना दिनुहुँदै अहिलेको विषम परिस्थितिमा स्वास्थ्य सावधानी अपनाएर आ– आफ्ना मौलिक पर्व मनाउन आह्वान गर्नु भएको छ ।
उहाँले ती समुदायका सवै दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति, समृद्धि र आरोग्यको शुभकामना पनि व्यक्त गर्नुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button