तपाईँ सुन्दै हुनुहुन्छः

कमेडियन मिश्रालाई पितृशोक

बारा । कमेडियन आदर्श मिश्रालाई पितृशोक परेको छ । उहाँको बुवा विनोद मिश्राको चितवनको भरतपुर अस्पतालमा आज निधन भएको हो ।

मिश्रालाई सोमबार राती नारायणी अस्पतालबाट उपचारका लागि भरतपुर अस्पताल लगिएको थियो ।

चार वर्षदेखि मिर्गौलाका बिरामी रहनुभएका विनोदको डायलिसिस हुँदै आएको थियो विनोद मिश्रा श्री नेपाल राष्ट्रिय निम्न माध्यमिक विद्यालयका प्रधानाध्यापक हुनुहुन्थ्यो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button