तपाईँ सुन्दै हुनुहुन्छः

मेलिना राइ र कृष्ण काफ्ले को तिमीलाई देख्दा सार्वजनिक

काठमाडौं । एरीना इन्टरटेन्टमेन्ट को प्रस्तुतीमा मेलिना राई र कृष्ण काफ्लेको समधुर आवाजमा सजिएको रोमान्टिक गीत ‘तिमीलाई देख्दा मात्र’ को म्युजिक भिडियो सार्वजनिक भएको छ ।

प्रदिप सुबेदी को शब्द ,पुरूषोत्तम न्यैापानेको सँगीत रहेको यो म्युजिक भिडियो एरीना इन्टरटेन्टमेन्ट नामक युट्युव च्यानल बाट सार्वजनिक भएको गीतमा नयन सिँह र निशा लामाको जिवन्त अभिनय देख्न सकिन्छ।

यस म्युजिक भिडियोको निर्देशन अमृत सुनुवार ले गर्नु भएको हो। एस भन्दा अगाडि पनि एरीना इन्टरटेन्टमेन्ट मार्फत “लगन जुरेरे” “लाइदेउ माया” “ओठमा छ लाली” “तिम्रो दिल्को”जस्ता चर्चीत गीत हरु सार्वजनिक भैसकेका छन ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button