तपाईँ सुन्दै हुनुहुन्छः

प्रतिनिधिसभा बैठक सुरु (लाइभ)

काठमाडौँ । प्रतिनिधिसभाको सातौँ अधिवेशन आजदेखि सुरु भएको छ ।

सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा अहिले प्रतिनिधिसभा बैठक सञ्चालन भइरहेको छ ।

आजको प्रतिनिधिसभा बैठकमा  सम्भावित कार्यसूचीमा राष्ट्रपतिले पठाएको पत्र, शोक प्रस्ताव र केही अध्यादेश पेस गर्ने कार्यसूची रहेको छ  ।

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको पहिलो बैठक आज अपराह्न ४ बजेका लागि आह्वान गर्नुभएको थियो । सोही अनुसार आज प्रतिनिधिसभाको  बैठक बसेको हो ।

प्रतिनिधिसभा बैठक सुरु (लाइभ):

प्रतिक्रिया राख्नुहोस्

Back to top button