तपाईँ सुन्दै हुनुहुन्छः

माटोको ढिस्कोले पुरेर महिलाको मृत्यु

फाइल तस्बिर

जाजरकोट ।   जाजरकोटको शिवालय गाउँपालिका ९ की ४६ वर्षीया विर्मी वुढाको माटोको ढिस्कोमा पुरिएर मृत्यु भएको छ ।

छेडा–कचाली सडक खण्डको तारजालीको जग खन्ने क्रममा माथिबाट खसेको ढिस्कोले पुरिएर बुढाको ज्यान गएको जाजरकोटका प्रहरी नायब उपरीक्षक मधुकुमार थापाले बताउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button