२०७९ साल असार १८ गते शनिबार

तपाईँ सुन्दै हुनुहुन्छः

३० गते शुक्रवार सार्वजनिक बिदा

रेडियो नेपाल २०७७ माघ २७ गते १९:४८

काठमाडौँ । सरकारले माघ ३० गते शुक्रवार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

तामाङ तथा शेर्पा समुदायले मनाउने पर्व ग्याल्पो र सोनाम ल्होसारको उपलक्ष्यमा माघ ३० गते शुक्रवार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

२०७७ माघ २६ गते बसेको मन्त्रिपरिषद् बैठकले सार्वजनिक बिदा दिने निर्णय भएको सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले जानकारी दिनु भयो ।

सम्बन्धित