तपाईँ सुन्दै हुनुहुन्छः

फर्निचरमा आगोलागी,नौ लाख बराबरको क्षेती

पाल्पा। पाल्पाको रैनादेवी छहरा गाँउपालिका ४ छहरा स्थित युबराज रजालीको १ तले कच्चि फर्निचर उद्योगमा अचानक आगोलागी भएको छ ।

सोमबार बिहान भएको आगोलागीवाट फर्निचर भित्र रहेका मेसिन, काठ, तयार भएका फर्निचर तथा प्लाईउड लगायतका सामान जलेर पुर्णरुपमा नष्ट भएका छन ।

आगोलागीवाट नौ लाख बराबरको क्षेती भएको छ । बिद्युत सर्ट भई आगोलागी हुन सक्ने अनुमान गरिएको छ । घटना सम्बन्धि अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button