तपाईँ सुन्दै हुनुहुन्छः

सडकमा हिउँ जम्दा (फोटो फिचर)

मकवानपुर । सडकमा हिउँ जमेपछि हेटौंडाबाट काठमान्डौं जोड्ने त्रिभुवनराज अबरुद्ध भएको छ ।

हिजो परेको हिउँ सडकमा जमेका कारण त्रिभुवन राजपथ अन्तरगत मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर– ९ गोलमोड देखि थाहा नगरपालिका वडा नम्बर–४ दामन सम्मको सडक अवरुद्ध भएको हो ।

तस्वीरहरुः स्थानीय फोटो पत्रकार गणेश बिष्टको सहयोगमा

प्रतिक्रिया राख्नुहोस्

Back to top button