रेडियो नेपाल
२०७७ माघ २२ गते १९:१२
काठमाडौँ । स्वामी विवेकानन्दको १ सय ५९ औँ जन्म जयन्ती आज नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ ।
विवेकानन्दले सन् १८९३ सेप्टेम्बर ११ तारिखमा अमेरिकाको सिकागोमा गर्नुभएको सम्बोधनमा विश्वभरबाट जम्मा भएका करिब सात हजार मानिस विवेकानन्दसँग आकर्षित भएका थिए ।
स्वामी विवेकानन्दले वैदिक सनातन धर्मलाई विश्वव्यापीकरण फैल्याउन पुर्याउनु भएको योगदानको स्मरण गर्दै भारत वर्षका विभिन्न स्थानलगायत विश्वभर नै स्वामी विवेकानन्द जयन्ती मनाउने गरिएको छ ।