तपाईँ सुन्दै हुनुहुन्छः

किसान महासंघको भेलालाई प्रधानमन्त्रीको संवोधन (प्रत्यक्ष प्रशारण)

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को भातृ संगठन अखिल नेपाल किसान महासंघको राष्ट्रिय कार्यकर्ता भेला आज काठमाडौंमा भइरहेको छ । भेलालाई पार्टी अध्यक्ष एवं प्रधानमनत्री केपी शर्मा ओलीले संवोधन गरिरहनुभएको छ ।

हेर्नुहोस् भेलाको प्रत्यक्ष प्रशारण :

प्रतिक्रिया राख्नुहोस्

Back to top button