तपाईँ सुन्दै हुनुहुन्छः

कोरोनाबाट बाँकेमा थप एकको मृत्यु

नेपालगञ्ज । बाँकेमा उपचाररत सुर्खेतका कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।

लेकवेशी ९ सुर्खेतका ७३ बर्षीय पुरुषको आज विहान उपचारका क्रममा नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेले जनाएको छ ।

यो संगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ सय १९ पुगेको छ । ती मध्ये ४३ जना बाँकेका र ७६ जना जिल्ला बाहिरका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button