२०७८ साल मंसिर २२ गते बुधबार

तपाईँ सुन्दै हुनुहुन्छः

अध्यक्ष दाहालद्वारा श्रद्धाञ्जलि व्यक्त

रेडियो नेपाल २०७७ पुष १३ गते १५:३७

काठमाडौँ ।नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीका स्थायी कमिटीका सदस्य चक्रपाणि खनालकी आमा मुमादेवीको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ ।

अध्यक्ष दाहालले आज शोक सन्देशमार्फत दिवङ्गत मुमादेवीप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवार तथा आफन्तजनमा समवेदना प्रकट गर्नुभएको छ । मुमादेवीको ९५ वर्षका उमेरमा आइतबार राति ८ बजे काठमाडौँको नैकापमा निधन भएको हो ।रासस

सम्बन्धित