तपाईँ सुन्दै हुनुहुन्छः

दाहाल– नेपाल समूह पार्टी एकताकै पक्षमा

file photo

नेपालगञ्ज। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल—नेपाल समूहका नेता योगेशकुमार भट्टराईले आफ्नो समूह अहिले पनि पार्टी एकताकै पक्षमा रहेको बताउनुभएको छ ।

प्रेस सङ्गठन नेपालले आज यहाँ आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा सो समूहका स्थायी कमिटी सदस्य भट्टराईले निर्वाचन अहिले मुलुकका लागि आवश्यक नभएको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button