तपाईँ सुन्दै हुनुहुन्छः

दोधारा चाँदनीका शैक्षिक संस्थाहरु अनिश्चितकालका लागी बन्द

कञ्चनपुर। दोधारचांदनी नगरपालिकामा अनिश्चितकालिन बिद्यालयहरु बन्द गर्ने निर्णय गरिएको छ। नगर कार्यपालिकाको हिजो बसेका बैठकले कोरोना संक्रमण समुदाय स्तरमा बढ्दै गएको अवस्थालाई मध्यनजर गर्दै अनिश्चितकालिन दोधारचांदनी नगरपालिकामा रहेका सामुदायिक र संस्थागत बिद्यालय अर्को सूचना नआए सम्मका लागी बन्द गर्ने निर्णय गरेको नगर प्रबक्ता दिल बहादुर सिजालीले जानकारी दिनु भयो  ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button