तपाईँ सुन्दै हुनुहुन्छः

नेपाली काँग्रेस केन्द्रीय समितिको बैठक सुरु

फाइल फोटो
काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु भएको छ ।
संसद् विघटन गर्ने सरकारको कदमबारे छलफल गर्न आज १ बजेका लागि बोलाइएको केन्द्रीय समितिको बैठक अहिले केही बेर अघि सुरु भएको हो ।
बैठकमा संसद् विघटन पछि उत्पन्न अवस्था, अब पार्टी कसरी अगाडि बढ्ने लगायतका समसामयिक विषयमा छलफल भइरहेको नपाली काँग्रेसले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button