तपाईँ सुन्दै हुनुहुन्छः

पार्टीको महाधिवेशन २०७८ मंसिर २ गतेदेखि ७ गतेसम्म

काठमाडाैँ । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले पार्टीको महाधिवेशन २०७८ मंसिर २ गतेदेखि ७ गतेसम्म गर्ने प्रस्ताव केन्द्रीय कमिटी बैठकमा राखनुभएको भएको  छ । बैठकले ओलीको प्रस्ताव अनुमोदन गरेको प्रवक्ता प्रदिपकुमार ज्ञवालीले जानकारी दिनुभयो ।

आजकै बैठकले ११ सय ९९ सदस्यीय केन्द्रीय महाधिवेशन आयोजक कमिटी गठन गरिसकेको छ । यसअघि नेकपाको महाधिवेशन यही वर्षको चैतमा गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button