तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रपति भण्डारीद्वारा संवैधानिक परिषद् अध्यादेश जारी

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकारी र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश २०७७ जारी गर्नुभएको छ ।

राष्ट्रपति भण्डारीले संविधान बमोजिम आज अध्यादेश जारी गर्नुभएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता बद्रीनाथ अधिकारीले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button