तपाईँ सुन्दै हुनुहुन्छः

कोरोना भाइरसविरुद्धको खोप नेपाल ल्याउनका लागि कुटनीतिक नोट

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले छिमेकी मुलुक भारत र चीनबाट कोरोना भाइरसविरुद्धको खोप नेपाल ल्याउनका लागि कुटनीतिक नोट पठाएको छ ।

स्वास्थ्य मन्त्रालयका विज्ञ सल्लाहकार डा. खेम कार्कीले ती दुवै मुलुकका औषधी उत्पादक कम्पनीले निर्माण गर्ने भ्याक्सिन सुपथ मूल्यमा नै सरकार—सरकार अर्थात जि—टु—जी प्रक्रियामार्फत ल्याउनका लागि पत्र पठाइएको जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button