तपाईँ सुन्दै हुनुहुन्छः

प्रदेश स्तरीय क्रिकेटका लागि बझाङबाट खेलाडीहरुको प्रस्थान

बझाङ । सुदुरपश्चिम प्रदेशस्तरिय क्रिकेट प्रतियोगितामा भाग लिन बझाङका क्रिकेट खेलाडीहरु आइतबार त्यसतर्फ प्रस्थान गरेका छन ।

सुदुरपश्चिम प्रदेशस्तरिय प्रधानमन्त्री राष्टिय कप क्रिकेट प्रतियोगिता महेन्द्रनगरमा मंसिर २७ गतेदेखि पौष ३ गतेसम्म सञ्चालन हुने भएको छ ।

प्रदेशस्तरिय प्रतियोगिताबाट पौष ११ गते काठमाडौ हुने प्रधानमन्त्री राष्टिय कप प्रतियोेगितामा खेलाडिहरु छनोट गर्नुपर्ने भएकाले प्रदेशस्तरिय खेलमा प्रतिस्पर्धा गर्न बझाङका १८ जनाको टोली हिडेको टोलीका प्रशिक्षक सन्तोष केसीले बताउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button