तपाईँ सुन्दै हुनुहुन्छः

‘सकारात्मक समाचारले समाज परिवर्तनमा भूमिका खेल्छ’

file photo

काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनले सकारात्मक समाचारले समाज परिवर्तनमा भूमिका खेल्ने बताउनुभएको छ ।

सञ्चारकर्मी दुर्गा अधिकारीद्वारा लिखित ‘समाज, सञ्चार र राजनीति’ पुुस्तकको आज सार्वजनिक गर्नुुहुुँदै उहाँले सञ्चारमाध्यममा आउने नकारात्मक समाचारले समाजलाई निराशाउन्मुख बनाउँने भएकाले सकारात्मक समाचार दिनेतर्फ ध्यानदिनुुपर्ने बताउनुुभयो ।

उहाँले पत्रकारले नकारात्मक कुरा बाहिर ल्याउनु पर्छ भन्ने धारणाले गर्दा पछिल्लो समय सकारात्मक कामका समाचारहरु समेत ओझेलमा पर्दै गएको धारणा राख्नुुभयो ।

रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button