तपाईँ सुन्दै हुनुहुन्छः

नेकपा सचिवालय बैठक ३ बजे बस्दै

फाइल तस्बिर

काठमाडौं। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज दिउँसो ३ बजे बस्दै छ ।

पार्टीभित्रको आन्तरिक विवाद समाधानका लागि पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबिच भएको पटक–पटकको वार्ता र छलफलपछि आज पुनः सचिवालय बैठक बस्ने भएको हो ।

पार्टीभित्रको आन्तरिक विवादकै कारण स्थगित गरिएको असार १० गतेदेखिको जारी स्थायी कमिटी बैठक भोलि दिउसो ३ः०० बजेका लागि बोलाइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button