तपाईँ सुन्दै हुनुहुन्छः

नेकपा स्थायी समिति बैठक साउन ४ गतेका लागि सर्यो

File Photo

काठमाण्डौ । नेकपा स्थायी समितिको बैठक पार्टीका दुई अध्यक्षबीच छलफलका लागि थप समय चाहिने भएकोले पर्सी चार गते दिउँसो ३ बजे बस्ने गरी आज स्थगित भएको छ ।

आज विहान ११ बजे बोलाईएको बैठक पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच छलफल नसकिएको भन्दै आजै दिउँसो ३ बजेका लागि सारिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button