तपाईँ सुन्दै हुनुहुन्छः

इङल्याण्ड र वेष्टइन्डीजबिचको दोस्रो टेष्ट बिहीबार

काठमाडौं । इङल्याण्ड र वेष्टइन्डीजबीचको दोस्रो टेष्ट बिहीबार हुदैछ ।

खेल नेपाली समय अनुसार बिहीबार साँढे ८ बजेपछी म्यानचेस्टरमा सुरु हदैछ ।

पहिलो टेस्टमा घरेलु मैदानमा वेष्टइन्डीजसँग ४ विकेटको हार बेहोरेको इङग्ल्याण्ड दोस्रो टेस्टमा १– १ को बराबरी गर्ने लक्ष्यका साथ मैदान उत्रनेछ ।

तीन खेलको सिरिजमा वेष्ट इन्डिजले १ – ० को अग्रता कायम गरीसकेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button