तपाईँ सुन्दै हुनुहुन्छः

कर्णाली प्रदेशले साउन १ गते बिदा दिने

सुर्खेत – कर्णाली प्रदेशले साउन १ गते अर्थात् साउने सङ्क्रान्तिमा सार्वजनिक बिदा दिने भएको छ ।कर्णाली प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले मंगलबार सुचना जारी गर्दै १ गते बिदा दिने निर्णय गरेको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button