तपाईँ सुन्दै हुनुहुन्छः

बेपत्ता २ जना अझै भेटिएनन्

मेलम्ची । मेलम्ची खानेपानी आयोजनाकोे सुरङको ढोका मंगलबार दिउँसो फुट्दा बेपत्ता भएका २ जना अझै फेला पर्न सकेका छैनन् । त्याहाँ कार्यरत  सवारी चालक राधाकृष्ण थापामगर र  इन्जिनियर सतिस गोहित बेपत्ता भएका थिए । त्यस्तै कन्सल्त्यान्ट दोर्जे पेन्बा र इन्जिनियार सेखर खानेल घाइते भएका  थिए ।  घाइते दुबैको काठमाडौंको र्गाण्डी अस्पतालमा उपचार भइरहेकोे इलाका प्रहरी कार्यालय मेलम्चिका प्रहरी निरिक्षक फल बहादुर तामाङ्ले जानकारी दिनुभयो ।

पानीले एकै पटक गेट भत्काएपछि गाडी अडिट टनेलबाट उच्छिटिएर मेलम्ची नदीमा पुगेको थियो । गाडीलाई नदीबाट निकालिए पनि बेपत्ता भएका दुई जनाको अवअस्था अहिलेसम्म थाहाँ हुन नसकेको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button