तपाईँ सुन्दै हुनुहुन्छः

बितेको २४ घण्टामा कुन देशमा कतिको मृत्यु ?

एजेन्सी । विश्वभर महामारीको रुप लिएको कोरोनाभाइरस तीव्र रुपमा फैलिरहेको छ ।छोटो समयमै ठुलो रुप लिएको कोरोनाबाट अहिलेसम्म १ करोड ३२ लाख ३५ हजार संक्रमित भैसकेका छन् । यस्तै, ५ लाख ७५ हजार ५ सय २५ जनाको मृत्यु भैसकेको छ ।

वर्ल्डोमिटरका अनुसार ७६ लाख ९६ हजार उपचारपछि निको भएका छन् । विश्वको २१३ देशमा फैलिएको कोरोनाबाट थोरै देश मात्र यसबाट बच्न सकेका छन् ।

कोरोनाभाइरस सङ्क्रमणबाट सर्वाधिक प्रभावित देश. कहाँ कति सङ्क्रमण, कति मृत्यु?.  .

बितेको २४ घण्टामा कुन देशमा कतिको मृत्यु भयो ?

अमेरिका -४६५
ब्राजिल -७७०
रसिया -१४०
बेलायत -११
इटली -१३
पेरु -१८४
भारत -५४०
इरान -२०३
चिली -४५
स्पेन -१
पाकिस्तान -६९
साउदी अरेबिया -२०
मेक्सिको -२७६
क्यानडा -७
कतार -२
कुबेत -३
टर्की -१५
जर्मनी -५
बंगलादेश -३९
फ्रान्स -१८
बेलारुस -४
दक्षिण अफ्रिका -९३
कोलम्बिया -१४८
यूएई -१
इक्वेडर -१६
स्विडेन -११
फिलिपिन्स -६५
पोर्चुगल -२
ओमान -२
युक्रेन -१५
इजिप्ट -७७
इन्डोनेसिया -५०
इराक -१००
पोल्याण्ड -५
पानामा -२३
अफगानिस्तान -२
बहराइन -१
अर्जेन्टिना -५८
डेमोसियन रिपब्लिक -६
रोमानिया -१७
नाइजेरिया -४
अर्मेनिया -८
इजरायल -३
होन्डुरस -३
बोलिभिया -५३
अल्जेरिया -७
माल्दोभ -७
अजरबैजान -७
ग्वाटेमाला -२५
सर्बिया -१२
मोरक्को -५
उज्वेकिस्तान -४
चेक्भिया -१
डेनमार्क -१
किर्गिस्तान -१५
सुडान -७
केन्या -१२
नर्थ मेसोडोनिया -३
सेनेगल -२
बोस्निया -५
बुल्गेरिया -८
कोस्टा रिका- १
डिआरसी -१
इथियोपिया -१
एल साल्भाडोर -७
भेनेजुयला -४
नर्वे -१
प्यालेस्टाइन -३
फ्रेन्च गुयना- ३
मडागास्कर -२
अल्वानिया -२
पाराग्वे -३
दक्षिण सुडान -३
मलावी- १
यमन -७
मोन्टेग्रो -१
लाटभिया -१
जिम्बाबे -१
लिब्या -१
हङकङ -१
अंगोला -१
सिरिया -३
लोसेथो- १

(एजेन्सीहरुको सहयोगमा)

प्रतिक्रिया राख्नुहोस्

Back to top button