तपाईँ सुन्दै हुनुहुन्छः

जाजरकोटमा पाँच सय परिवार विस्थापित

जाजरकोट । पहिरोले गाउँ बगाउन थालेपछि जाजरकोटको बारेकोट गाउँपालिकामा ५ सय भन्दा बढी घरपरिवार विस्थापित भएका छन् ।

बारेकोटकै वडा नं १ को धौलाकोटमा ३२, वडा नं ५ को पाखा, तोलखाना र कालाखोलीका १ सय ५० भन्दा बढी घरधुरी विस्थापित भएर विद्यालयमा आश्रय लिएका छन् ।

विस्थापितलाई दुई विद्यालयमा राखिएको बारेकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोविन्द सिंहले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button