२०७९ साल असोज १३ गते बिहीबार

तपाईँ सुन्दै हुनुहुन्छः

कोरोना भाइरसबाट विश्वभरमा मर्नेको संख्या ५ लाख ६७ हजार

रेडियो नेपाल २०७७ असार २८ गते ६:४६

काठमाडौं । विश्वभरमा कोरोना भाइरसका कारण अहिलेसम्म मृत्यु हुनेको संख्या ५ लाख ६७ हजार पुगेको छ ।

हालसम्म विब्वभरमा कोरोना भाइरस संक्रमितको संख्या १ करोड २८ लाख ३९,हजार ५३६ पुगेको छ ।

अहिलेसम्म निको भइ घर फर्कनेको संख्या ७५ लाख ७७ हजार ६ सय ८३ जना  पुगेको छ ।

सम्बन्धित