तपाईँ सुन्दै हुनुहुन्छः

इंग्ल्यान्डका फुटबलर ज्याक चार्ल्टनको निधन

काठमाडौं । इंग्ल्यान्डलाई विश्वकप फुटबलको उपाधि जिताउने फुटबलर ज्याक चार्ल्टनको निधन भएको छ ।

क्यान्सर रोगबाट पीडित चार्ल्टनको ८५ वर्षको उमेर शुक्रवार निधन भएको उनको परिवारले स्टेटमेन्टमार्फत जानकारी गराएका हुन ।

सन् १९६६ मा इंग्ल्याण्डले पहिलोपटक विश्वपक फुटबल उपाधि उचाल्दा चार्ल्टन टिमको सदस्य रहेका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button