तपाईँ सुन्दै हुनुहुन्छः

सभामुखसहितको टोली भोटेकोशी बाढी प्रभावित क्षेत्रमा (फोटोफिचर)

  मेलम्ची । सिन्धुपाल्चोकको बाह्रबिसेमा आएको बाढीबाट प्रभावितकोे निरीक्षण र घाइतेको उद्दारका लागि प्रतिनिधिसभाका सभामुखसहितको टोली घटनास्थल पुगेको छ ।

रभामुख सापकोटासहित बागमती प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलाल, आन्तरिक मामिलामन्त्री शालिकराम जम्मरकट्टेल लगायतको टोली घटनास्थल पुगेको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button