तपाईँ सुन्दै हुनुहुन्छः

  नेपाली बजारमा सुनको मूल्य घट्यो, चाँदी स्थिर

काठमाडौँ । आज  नेपाली बजारमा सुनको मूल्य घटेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।महासंघका अनुसार आइतबार प्रतितोला ९० हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको छापावाल सुन सोमबार प्रतितोलामा तीन सय रुपैयाँले घटेर ९० हजार २ सयमा कारोबार भैरहेको छ । यस्तै, तेजाबी सुन प्रतितोला ८९ हजार ७ सय ६० रुपैयाँमा कारोबार भैरहेको छ ।

यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । सोमबार चाँदी प्रतितोलामा ९ सय ४० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button