तपाईँ सुन्दै हुनुहुन्छः

नारायणीको प्रयोगशालामा थप तीन जनामा कोरोना पुष्टि

बीरगंज । नारायणी अस्पतालको प्रयोगशालामा गरिएको पिसिआर परिक्षणमा आज बारा जिल्लाको सिम्रौनगढका तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

कोरोना संक्रमण हुनेहरुमा सिम्रौनगढ नगरपालिकाका १८, १९ र ३८ वर्षका पुरुषहरु रहेको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.मदन उपाध्यायले बताउनुभयो ।

बाराको सिम्रौनगढबाट आएको स्वाब परिक्षण गर्दा तीन जनामा कोरोना संक्रमण पुष्टि भएको डा.उपाध्यायले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button