तपाईँ सुन्दै हुनुहुन्छः

बाजुरमा थप ४१ जनामा कोरोना संक्रमण पुष्टि

बाजुरा । बाजुरामा थप ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ ।

४१ जना सबै बडिमालिका नगरपालिका बसोवास गर्ने रहेको बुझिएको छ । स‌ंक्रमण देखिएको कुन क्वारेनटाइनमा बसोबास गरिरहेको हुन, त्यो बिस्तृत जानकारी आउन बाँकि रहेको छ ।

४१ जना मध्ये १६ जना महिला संक्रमित रहेका छन् । यो सँगै बाजुरामा ६२ जना कोरोना स‌ंक्रमित पुगेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button