तपाईँ सुन्दै हुनुहुन्छः

नेपालको संविधान (दोस्रो संशोधन) विधेयक राष्ट्रियसभाबाट सर्वसम्मतिले पारित (फोटोफिचर )

माडौं । राष्ट्रियसभाको आजको बैठकले “नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ लाई पारित गरेको छ ।

प्रतिनिधिसभाबाट सन्देशसहित राष्ट्रियसभामा प्राप्त “नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ लाई बैठकको सर्वसम्मतिले पारित गरेको हो ।

राष्ट्रियसभामा उपस्थित ५७ जना सांसदहरुले प्रस्तावको पक्षमा मतदान गर्नुभएको थियो ।

बैठकमा राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिनाले उपस्थित ५७ जना सांसदहरुले प्रस्तावको पक्षमा मतदान गर्नुभएको जानकारी गराउँदै संविधान संशोधन सर्वसम्मतिले पारित गरेको घोषणा गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button