तपाईँ सुन्दै हुनुहुन्छः

विदेशमा समस्यामा परेका नेपालीलाई आजबाट स्वदेश फर्काउन शुुरु

काठमाडौँ । सरकारले आजबाट विदेशमा समस्यामा परेका नेपालीहरूलाई स्वदेश फर्काउन शुुरु गरेको छ । विदेशबाट उद्धार गरेर ल्याइने नागरिकलाई राख्न उपत्यकामा सात होल्डिङ सेन्टर तयार गरिएका छन् । दुई भने जगेडामा राखिएका छन् ।

विदेशबाट आएर सम्बन्धित जिल्लाको क्वारेनटाइन वा सेल्फ क्वारेनटाइनमा नजाँदासम्म बस्ने स्थान होल्डिङ सेन्टर झन्डै तीन हजार क्षमताको बनाइएको छ ।

काठमाडौँमा तीन ललितपूूरमा दुई र भक्तपुुुरमा दुई सेन्टर निमार्ण गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button