तपाईँ सुन्दै हुनुहुन्छः

पेरुमा ६ म्याग्नीच्यूडको भूकम्प

लिमा  – पेरुको लाम्पामा आइतबार ६ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प गएको अमेरिकी भौगर्भिक सर्भेले जनाएको छ ।

भूकम्पको केन्द्रविन्दु जमिनको सतहबाट करिब १५३ किलोमिटर गहिराईमा रहेको पनि सर्भेले उल्लेख गरेको छ । भूकम्पबाट जनधनको क्षति भए नभएको स्पष्ट भइसकेको छैन । रासस–सिन्ह्वा

प्रतिक्रिया राख्नुहोस्

Back to top button