तपाईँ सुन्दै हुनुहुन्छः

गाई काटिरहेको अवस्थामा झापामा दुई जना पक्राउ

भद्रपुर, झापा । झापाको दमक बेलडाँगी–२ शरणार्थी शिविरमा रहेको एक घरमा गाई काटिरहेको अवस्थामा दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा बेलडाँगी २ हर्ट नम्बर २९५ का २६ वर्षीय सुनिल गुरुङ र हर्ट नम्बर २०८का३२ वर्षीय खगिन्द्र दुलाल रहेका छन् ।

हिजो बेलुकागाई काटिरहेको भन्ने स्थानीयले प्रहरीमा खबर गर्नासाथ तत्काल त्यहाँ पुगेको प्रहरी टोलीले दुबै जनालाई मासु काटिरहेको अवस्थामा पक्राउ गरेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button