भोकका कारण ३२ रोहिङ्ग्याको मृत्यु
काठमाडौं । डुंगाबाट मेलेसियामा शरणका लागि निस्केका ३२ जना रोहिङ्ग्या समुदायका मानिसले भोकका कारण ज्यान गुमाएका छन् ।
अन्तराष्ट्रिय सञ्चार माध्यमका अनुसार ४ सय २८ रोहिङ्याहरु बीच गन्तब्यमै २ महिनादेखि फसेका र भोकका कारण ३२ जनाले ज्यान गुमाएका हुन् ।
बंगलादेशका जलसिमा बलले गन्तब्यमा फसेका ३ सय ९६ जनाको उद्दार गरेको अन्तराष्ट्रिय समाचार माध्यम रोयटर्सले जनाएको छ ।
प्रतिक्रिया राख्नुहोस्