पाँचथरमा रुख लडेर एक जनाको मृत्यु
पाँचथर-पाँचथर जिल्ला फालेलुङ गाउँपालिका वडा नं ५ का एक स्थानीयको रुखको हागाले लागरे गए राती मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार स्थानीय सामुदायीक वनमा रुख काट्ने क्रममा रुख लड्दा हाँगाले लागेर सक्त घाइते भएका फालेलुङ वडा नं ५ का ३५ बर्षीय मिलन राईको उपचारको क्रममा जिल्ला अस्पताल फिदिम ल्याउदै गर्दा गए राती ९ बजे बाटोमै मृत्यु भएको हो ।
प्रतिक्रिया राख्नुहोस्