तपाईँ सुन्दै हुनुहुन्छः

बाँकेमा सबै नमुनाको रिपोर्ट नेगेटिभ

नेपालगन्ज । बाँकेबाट कोरोना परिक्षणका लागि काठमाण्डौ पठाइएका २३ जनाकै ‘थ्रोट स्वाब’ को रिपोर्ट नेगेटिभ आएको छ ।

कोरोना भाइरस(९कोभिड(१९) संक्रमणको आशंकामा नेपालगन्ज र खजुरा क्वारेन्टाइनमा रहेका २३ जनाको थ्रोट स्वाब’ को नमुना परिक्षणका लागि काठमाण्डौ पठाइएको थियो ।

अहिलेसम्म काठमाण्डौ पठाइएका सबै नमुनाको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button