तपाईँ सुन्दै हुनुहुन्छः

लक डाउन चैत २५ सम्म थप गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले लक डाउन चैत २५ गतेसम्म गर्ने गरी लम्ब्याएको छ । सरकारले यस भन्दा अघि चैत १८ गतेसम्मको लागी लक डाउन गर्ने निर्णय गरेको थियो । कारोना संक्रमण अझ बढ्न सक्ने सम्भावना रहेकोले लक डाउन अर्को एक हप्ता थप गर्ने निर्णय गरिएको हो ।

आज मन्त्रालयमा अर्थ तथा सञ्चार तथा सूचना प्रविधी मन्त्री तथा सरकारका प्रवक्ता डा. यूवराज खतिवडाले मन्त्री परिषदका निर्णयहरु सार्वजनिक गर्ने क्रममा सो कुरा बताउनु भएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button