प्रधानमन्त्रीद्वारा अर्को घोषणा नभएसम्म घरमै बसी सुरक्षित रहन आह्वान
काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले आज सांझ ट्वीट गर्नुहुदै हामी सबै लक्डाउनमा रहेकाले अर्को घोषणा नभएसम्म घरमै बसी सुरक्षित रहन आह्वान गर्नु भएको छ।
उहाले आफू निवासमै रहि सरकार संचालन गरिरहेको र आम जनतालाई पनि घरमै बस्न पनि आग्र्ह गर्नुभएको छ ।
प्रतिक्रिया राख्नुहोस्