कोभिड-१९ः राष्ट्रिय ट्रमा सेन्टरले हटलाइनबाटै ओपीडी सेवा दिने
काठमाडाैँ । कोभिड-१९ को संक्रमणबाट बच्नका लागि सबै खाले उच्च सतर्कता अपनाइएको छ । यही बिचमा सरकारको निर्देशन बमोजिम राष्ट्रिय ट्रमा सेन्टरले हटलाइनबाटै ओपीडी सेवा दिने व्यवस्था मिलाएको छ । अस्पतालमा भिडभाड नगर्नका लागि हटलाइनबाटै ओपीडी सेवा दिने व्यवस्था मिलाएको अस्पतालले जनाएको छ ।
प्रतिक्रिया राख्नुहोस्