तपाईँ सुन्दै हुनुहुन्छः

कोभिड–१९: मृतक संख्या १४ हजार नाघ्यो हेर्नुहोस् कुन देशमा कति सङ्क्रमण र मृत्यु

काठमाडौं। विश्वव्यापी महामारीको रुप लिएको कोरोना (कोभि–१९) भाइरसको संक्रमण विश्वका सबजसो देशमा पुगिसकेको छ ।आज (सोमबार) विहानसम्म १९३ देशमा कोरोनाको संक्रमण देखिएको छ ।

कोरोनाको संक्रमणका कारण विश्वभर ज्यान गुमाउनेको संख्या १४ हजार ६५४ पुगेको छ । १९३ देश र एउटा पानीजहाजमा फैलिएको कोरोना भाइरसबाट पछिल्लो २४ घण्टामा एक हजार ५९९ जनाको ज्यान गएसँगै ज्यान गुमाउनेको संख्या १४ हजार ६५४ पुगेको हो ।

इटालीमा पछिल्लो २४ घण्टामा ६ हजार ५१ जनाले ज्यान गुमाएका छन् । त्यहाँ ज्यान गुमाउनेको संख्या पाँच हजार ४७६ पुगेको छ । त्यहाँ ५९ हजार १३८ जना संक्रमित छन् ।

अमेरिकामा पछिल्लो २४ घण्टामा ११३ जनाले ज्यान गुमाएका छन् । त्यहाँ ज्यान गुमाउनेको संख्या ४१५ पुगेको छ । अमेरिकामा संक्रमित हुनेमध्ये दुई जना नेपाली पनि छन् । संसारभर अहिलेसम्म तीन लाख ३७ हजार ५५६ जना संक्रमित भएकामा ९८ हजार ८५४ जना उपचारपछि निको भएका छन् ।

अमेरिकाको न्यूयोर्कमा भेन्टिलेटरलगायत अत्यावश्यक स्वास्थ्य सामाग्री अब १० दिनलाई मात्र पुग्ने चेतावनी दिइएको छ । न्यूयोर्कका मेयर बिल डि ब्लासियोले आफूहरु ठूलो अभावको १० दिन मात्रै नजिक रहेको भन्दै तत्काल व्यवस्था नभए मानिसहरु सेवा नपाएर ज्यान गुमाउने अवस्था आउने बताएको बीबीसीले जनाएको छ ।

कोरोना सङ्क्रमण बढ्दै गएपछि अस्ट्रेलियाले सिनेमाघर, पूजास्थललगायत बन्द गराएको छ । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले व्यक्तिगत दूरी कायम नगरे कडा प्रतिबन्ध लगाउने चेतावनी दिएका छन् ।

चीन ८१,५६६ ३,२६७
इटली ५३,५७८ ४,८२५
टीम यूएसए ३१,०५७ ३९०
स्पेन २८,६०३ १,७५६
जर्मनी २३,९७४ ९२
ईरान २१,६३८ १,६८५
फ्रांस १४,४५९ ५६२
दक्षिण कोरिया ८,८९७ १०४
स्विटजरलैंड ७,०१४ ८५
संयुक्त अधिराज्य ५,६८३ २८१
नेदरलैंड्स ४,२०४ १७९
बेल्जियम ३,४०१ ७५
अस्ट्रिया ३,२४४
नर्वे २,२५७
स्वीडन १,९३४ २१
पोर्चुगल १,६०० १४
डेनमार्क १,३९५ १३
क्यानडा १,३७८ १९
अस्ट्रेलिया १,३१४
मलेशिया १,३०६ १०
ब्राजील १,२०९ १८
जापान १,०८६ ४०
चेक गणतन्त्र १,०४७
इजरेल ९४९
टर्की ९४७ २१
लक्जमबर्ग ७९८
आयरलैंड ७८५
पाकिस्तान ७३०
डायमन्ड प्रिन्स जहाज ७१२
चिली ६३२
फिनलण्ड ६२६
ग्रीस ६२४ १५
थाईलैंड ५९९
आइसलैंड ५६८
पोलण्ड ५६३
इक्वेडोर ५३२
इंडोनेशिया ५१४ ४८
सऊदी अरब ५११
कतार ४८१
सिंगापुर ४५५
रोमेनिया ४३३
स्लोभिनिया ४१४
फिलीपिंस ३८० २५
भारत ३७६
रुसी फेडरेशन ३६७
बहराइन ३३२
एस्टोनिया ३२६
पेरू ३१८
इजीप्ट २९४ १०
क्रोएशिया २५४
मेक्सिको २५१
लेबनान २४८
पनामा २४५
दक्षिण अफ्रीका २४०
इराक २३३ २०
कोलंबिया २३१
अर्जेंटीना २२५
डोमिनिकन रिपब्लिक २०२
अल्जीरिया २०१ १७
आर्मीनिया १९०
कुवेत १८८
सर्बिया १८८
बल्गेरिया १८५
स्लोभाकिया १७८
चाइनीज ताइपेई १६९
सैन मरीनो १६० २०
संयुक्त अरब इमिरेट्स १५३
लात्भिया १३९
उरुग्वे १३५
लिथुएनिया १३१
हंगेरी १३१
कोस्टा रिका ११७
फरो आइलैंड्स ११५
उत्तर म्यासडोनिआ ११४
एण्डोरा ११३
भियतनाम ११३
मोरक्को १०४
जोर्डन ९९
साइप्रस ९५
मोल्डोभा ९४
बोस्निया एण्ड हर्सगोभिना ९३
माल्टा ९०
अल्बेनिया ८९
ब्रुनाई दारुसलाम ८८
कंबोडिया ८४
श्रीलंका ८२
बेलारूस ७६
बुर्किना फासो ७५
ट्यूनीशिया ७५
भेनेजुएला ७०
न्यूजीलैंड ६६
अजरबैजान ६५
वेस्ट ब्याङ्क ५७
कजाखस्तान ५७
सेनेगल ५६
ग्वाडेलुप ५६
ओमान ५५
जोर्जिया ५४
त्रिनिडाड एंड टोबैगो ५०
यूक्रेन ४७
रियूनियन आइलैंड ४७
उजबेकिस्तान ४३
क्यामरुन ४०
मार्टिनिक ३७
लिखटेन्सटाइन ३७
अफगानिस्तान ३४
डीआर कंगो ३०
बांग्लादेश २७
नाइजीरिया २७
होंडूरस २६
बोलिभिया २४
पुएर्तो रिको २३
पराग्वे २२
क्यूबा २१
घाना २१
ग्रुन्से २०
फ्रेञ्च गियाना १८
मरीशस १८
रुवाण्डा १७
ग्वाटेमाला १७
जमैका १६
मन्टेनिग्रो १६
टोगो १६
Jersey १५
फ्रेंच पोलिनेशिया १५
गुआम १५
कीनिया १५
आइभरी कोस्ट १४
किर्गिजस्तान १४
बारबेडोस १४
मालदीभ्स १३
तान्जनिया १२
इथियोपिया ११
मोनेको ११
मेयोट ११
जिब्राल्टर १०
मंगोलिया १०
अरुबा
सेसल्स
गुयाना
इक्वेटोरियल गिनी
अमेरिकन भर्जिन आइलैंड्स
आइल अफ म्यान
गेबोन
सूरीनाम
सेन्ट मार्टिन (फ्रान्स)
बहामास
न्यू क्यालेडोनिया
एस्वाटिनि
कंगो
लाइबेरिया
नामीबिया
केप भर्डे
नेदरलैंड्स एंटिलीस
केमन आइलैंड्स
जिम्बाब्वे
एल साल्भाडोर
सेन्ट बार्थेलेमी
माडागस्कर
जाम्बिया
सेंट्रल अफ्रीकन रिपब्लिक
सेंट लूसिया
नेपाल
अंगोला
निकारागुआ
बेनिन
ग्रीनलैंड
नीजेर
फिजी
मोरिटानिया
बरमूडा
भूटान
गाजा
सूडान
हेइटी
गिनी
कोसोभो
मन्टसेराट
यूगांडा
टिमोर-लेस्टे
इरिट्रिया
भ्याटिकन
सेंट विंसेंट एंड द ग्रेनाडिन्स
जिबूटी
चाड
नेदरलैंड्स एंटिलीस
एंटिगा एंड बरबूडा
सोमालिया
पापुआ न्यू गिनी
गाम्बिया

स्रोत: जन्स हप्किन्स विश्वविद्यालय (बाल्टिमोर, अमेरिका)

प्रतिक्रिया राख्नुहोस्

Back to top button