तपाईँ सुन्दै हुनुहुन्छः

हेर्नुहोस् आजको विनिमयदर

काठमाडौँ ।पछिल्लो समय डलरको भाउ निरन्तर उकालो लागेको छ । आज नेपाल राष्ट्र बैंकले अमेरिकी १ डलरको खरिददर १ सय २० रुपैयाँ र बिक्रीदर १ सय २० रुपैयाँ ६० पैसा तोकेको छ । हेर्नुहोस् आजका लागि नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर

प्रतिक्रिया राख्नुहोस्

Back to top button