तपाईँ सुन्दै हुनुहुन्छः

चैत ९ गतेबाट यी १७ वटा कार्यालय मात्र खुल्ने (राजपत्रसहित)

काठमाडौं – सरकारले चैत ९ गतेदेखि २१ गतेसम्म अत्यावश्यक बाहेकका सरकारी, निजी कार्यालय बन्द गर्ने भएको छ । प्रधानमन्त्रीले शुक्रबार देशबासीका नाममा सम्बोधन गर्नुहुदै  अत्यावश्यक बाहेक सबै कार्यालय बन्द  गरिने बताउनुभएको हो ।

नेपाल राजपत्रमा १७ वटा अत्यावश्यक सेवा उल्लेख गरिएको छः

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button