तपाईँ सुन्दै हुनुहुन्छः

कैलालीमा नदीमा डुबेर एक बालकको मृत्यु

फाइल तस्बिर

टीकापुर कैलाली । कैलालीमा नदीमा डुवेर एक बालकको मृत्यु भएको छ । काडा नदीमा डबवेर बर्दगोरिया गाउपालिका वडा नम्बर २ का १४ वर्षीय आशिष ओलीको मृत्यू भएको हो ।

आज दिउसो १ः०० बजेतिर नदीमा नुहाउने क्रममा डुबेर बालक मृत्यु भएको ईलाका प्रहरी कार्यालय बौनियाले जानकारी दिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button