तपाईँ सुन्दै हुनुहुन्छः

सबै परीक्षा स्थगित गर्ने त्रिविको निर्णय

काठमार्डौ । सरकारको निर्णयलाई आत्मसाथ गर्दै त्रिभुवन विश्वविद्यालयले आफ्ना सबै परीक्षा स्थगित गरेको छ । कोरोनाभाइरस संक्रमण नहोस् भनेर बुधबार सरकारले  सबै शैक्षिक गतिविधि तत्कालको लागि रोक्ने निर्णय गरेको थियो । यही निर्णयलाई आत्मसाथ गर्दै बिहीबार त्रिविले आफ्ना सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button