तपाईँ सुन्दै हुनुहुन्छः

कोरोना प्रकोप : सोमबार मात्रै ६ सय ४५ जनाको मृत्यु (तालिका सहित)

काठमाडौँ । हालसम्म विश्वका १६२ देशमा आतंक मच्चाईरहेको कोरोना भाइरस (कोभिन १९) को संक्रमणबाट पछिल्लो २४ घण्टामा ६ सय ४५ जनाको ज्यान गएको छ । कोरोनासंक्रमणबाट योसँगै विश्वभर ज्यान गुमाउनेको संख्या ७ हजार १ सय५३  पुगेको छ ।

सोमबार मात्रै १२ हजार ९ सय ८० जना नयाँ कोरोना संक्रमित फेला परेका छन् ।

कुन देशमा कति जनालाई सङ्क्रमण र कति जनाको मृत्यु भएको छ त? यो सामग्रीमा अद्यावधिक तथ्याङ्क प्रस्तुत गरिएको छ।

 

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button