लगातार घट्न थाल्यो अमेरिकी डलरको भाउ
काठमाडौं। नेपाली बजारमा साताको दोर्सो दिन आज सोमबार अमेरिकी डलर सहित धेरै देशको विनिमयदर ओरालो लागेको छ ।
नेपाल राष्ट्र बैंकले तोकेको बिदेशी मुद्राको विनिमय दर अनुसार आज अमेरिकी डलर एकको खरिददर १ सय १७ रुपैयाँ ७१ पैसा तथा बिक्रिदर १ सय १८ रुपैयाँ ३१ पैसा रहेको छ ।
त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १ सय ४४ रुपैयाँ ४३ पैसा र बिक्रिदर १ सय ४५ पैयाँ १७ पैसा रहेको छ । युएई दिराम एकको खरिददर ३२ रुपैयाँ ०५ पैसा छ भने बिक्रिदर ३२ रुपैयाँ २१ पैसा रहेको छ ।
साउदी रियाल एकको खरिददर ३१ रुपैयाँ ३६ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ५२ पैसा रहेको छ । कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ३३ पैसा रहेको छ भने बिक्रिदर ३२ रुपैयाँ ४९ पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकले तोकेको सबै देशको विनिमयदर तलको तालिकामा हेर्नुहोस्-
प्रतिक्रिया राख्नुहोस्